२०८३ बैशाख २३ गते , बुधबार

कोरोना अपडेट : थपिए १०९६ संक्रमित, १२ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक २ गते , मंगलबार
कोरोना अपडेट : थपिए १०९६ संक्रमित, १२ जनाको मृत्यु

झापा । देशभर पछिल्लो २४ घण्टामा १,०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने १२ जनाको मृत्यु भएको छ । १,००४ जना संक्रमणमुक्त भएका छन् । अहिले देशभर ११,८१५ जना संक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित समाचार