२०८२ बैशाख ८ गते , सोमबार

हल्दिवारीका कोरोना संक्रमितको मेची अस्पतालमा मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ २६ गते , बुधबार
हल्दिवारीका कोरोना संक्रमितको मेची अस्पतालमा मृत्यु

झापा । मेची कोभिड उपचार केन्द्र भद्रपुरमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । हल्दिवारी गाउँपालिका ४ बडावारी बस्ने ६५ बर्षिय तामाङ थरका पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिए । उनलाई कोरोना संक्रमण देखिएपछि  मेची अस्पतालमा भर्ना गरिएको थियो । गएराती उपचारकै क्रममा उनको मृत्यु भएको हो । हल्दिवारीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको ७ पुगेको छ ।

सम्बन्धित समाचार