२०८३ बैशाख १० गते , विहीबार

७ हजार ८९० कोरोनामुक्त, थपिए ८ हजार ६०७ संक्रमित

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ ७ गते , शुक्रबार
७ हजार ८९० कोरोनामुक्त, थपिए ८ हजार ६०७ संक्रमित

झापा । पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार आज २३ हजार २ सय २६ जनाको कोरोना परीक्षण गरिएको थियो। त्यस्तै, ७ हजार ८ सय ९० जना संक्रमणमुक्त भएका छन्। यो अवधिमा एक सय ७७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको संख्या ६ हजार २४ पुगेको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार