२०८३ बैशाख ३ गते , विहीबार

आसाममा शक्तिशाली भुकम्प , झापासहित देशभरका जिल्लामा पनि धक्का महशुस

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख १५ गते , बुधबार
आसाममा शक्तिशाली भुकम्प , झापासहित देशभरका जिल्लामा पनि धक्का महशुस

झापा । भारतको आसाम केन्द्रबिन्दू भएर ६ दशमलब ४ म्याग्निच्यूडको भूकम्प  गएको छ।
आज विहान स्थानीय समय अनुसार ७ बजेर ५१ मिनेट गएको भूकम्पको धक्का आसाम, उत्तर बंगाल तथा नेपालका पूर्वी भागमा पनि झट्का  महसुश गरिएको थियो।​
भूकम्पको धक्का काठमाडौंमा पनि महशुस गरिएको थियो। आसाममा भने घर भत्किएका छन्।  अहिलेसम्म मानविय क्षति भने नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 
भारतको नेशनल सेन्टर अफ सिस्मोलोजीका अनुसार भूकम्प आसमको सोनितपुर जिल्ला रहेको छ

सम्बन्धित समाचार