२०८३ बैशाख ३ गते , विहीबार

झापामा करेन्ट लागेर एक बालिकाको मृत्यु 

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख ११ गते , शनिबार
झापामा करेन्ट लागेर एक बालिकाको मृत्यु 

झापा । झापामा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका २ त्रिवेणी टोल की १५ बर्षीया सबिना श्रेष्ठ रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।   शुक्रवार बेलुका ३ बजे आफ्नै घरको कलमा जडान गरिएको मोटरबाट उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएकी उनको एडभान्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार