२०८३ बैशाख ३ गते , विहीबार

कोरोनाको दोस्रो लहर : शुक्रबारदेखि पशुपतिनाथ र गुहेश्वरी मन्दिर बन्द 

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख ९ गते , विहीबार
कोरोनाको दोस्रो लहर : शुक्रबारदेखि पशुपतिनाथ र गुहेश्वरी मन्दिर बन्द 

झापा । पशुपति क्षेत्र विकास कोषले शुक्रबारबाट पशुपतिनाथ र गुहेश्वरी मन्दिर बन्द गर्ने निर्णय गरेको छ।  कोषले बिहिबार एक सूचना जारी गर्दै कोरोना संक्रमण रोकथामका लागि नियमित नित्य पूजाबाहेक सबै क्रियाकलाप बन्द गरेको जानकारी दिएको हो। सूचना अनुसार कोषले अर्को सूचना जारी नगरेसम्म अब मन्दिरमा पूजापाठ गर्न पाइने छैन।

सम्बन्धित समाचार