२०८३ बैशाख ३ गते , विहीबार

ढुङ्गाले किचेर एक महिलाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र २८ गते , शनिबार
ढुङ्गाले किचेर एक महिलाको मृत्यु

झापा ।  मोरङ केराबारी गाउँपालिका ८ आमजुङी बस्ने ४५ बर्षीया कुमारी लिम्बुको ढुङ्गाले किचेर मृत्यु भएको छ । शुक्रवार दिउसो साढे १ बजे सोही स्थानमा रहेको खदम खोलामा ढुङ्गा टिप्ने क्रममा थकाई लागी नजिकै रहेको ठुलो ढुङ्गामा अडेस लागी शीतलमा बसिरहेको अवस्थामा सोही ढुङ्गाले किचेर लिम्बुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

सम्बन्धित समाचार