२०८३ बैशाख ३ गते , विहीबार

स्काभेटर चालक तामाङ मृत्यु

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र २८ गते , शनिबार
स्काभेटर चालक तामाङ मृत्यु

झापा ।  मोरङ जहदा १ भुटाहा चोक स्थितमा निर्माणाधीन बाटोमा काम गर्ने स्काभेटरको बकेट लागेर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्काभेटरका चालक ताप्लेजुङका २६ वर्षीय दीपक तामाङ रहेको प्रहरीले जनाएको छ । 

शुक्रवार दिउसो साढे २ बजे स्काभेटरको तेल हाली तामाङ आफैले स्काभेटर चेकजाँच गर्दा स्काभेटरको बकेट झरेर घाइते भएका उनको कोसी अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ३ बजे  मृत्यु भएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

सम्बन्धित समाचार