२०८३ बैशाख ३ गते , विहीबार

बाघको आक्रमणबाट फेरि एक जनाको ज्यान गयो

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र २२ गते , आईतबार
बाघको आक्रमणबाट फेरि एक जनाको ज्यान गयो

बर्दिया । पाटेबाघको आक्रमणबाट जिल्लामा फेरि एक जनाको मृत्यु भएको छ। हात्ती चराउन बर्दिया राष्ट्रिय निकुञ्जको गैँडा मचान क्षेत्रमा गएका माहुते ३१ वर्षीय पुलिसराम थारुलाई बाघले आक्रमण गरेको निकुञ्जका प्रमुख  संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले थाहाखबरलाई जानकारी दिए। बाघलाई ुडार्टु गरेर नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताए। 

मृतक थारुको घर ठाकुरबाबा नगरपालिका–९ का हुन् उनी। पाटे बाघ आक्रमणका जिल्लामा दिनहुँ  घटना दिनहुँ बढिरहेकाले डिभिजन वन कार्यालयले सूचना जारी गरेर वनमा वस्तु चराउन नजान आग्रह गरिरहेको छ।

सम्बन्धित समाचार