२०८३ बैशाख ३ गते , विहीबार

टिपरको ठक्करबाट साइकलयात्रीकाे मृत्यु

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र ८ गते , आईतबार
टिपरको ठक्करबाट साइकलयात्रीकाे मृत्यु

झापा  । टिपरको ठक्करबाट मोरङको कटहरीमा एक साइकलयात्रीलाई मृत्यु भएको छ । टिपरको ठक्करबाट मृत्यु हुनेमा कटहरी गाँउपालिकाका २ का ३६ वर्षीय बच्चु डुम रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए । प्रहरीका अनुसार कटहरी चौक भन्दा ५० मिटर पूर्व रँगेलिबाट विराटनगरतर्फ जाँदै गरेको आउँदै गरेको को १ ख ४७८३ नम्बरको टिपर साईकल यात्रीलाई ठक्कर दिएको थियो । प्रहरीले टिपर चालक इटहरी १४ का २८ वर्षीय मुकेश चौधरीसहित टिपरलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

सम्बन्धित समाचार