२०८३ बैशाख ३ गते , विहीबार

ज्येष्ठ नागरिक संघ झापाको अध्यक्षमा हरि ओली

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन २३ गते , आईतबार
ज्येष्ठ नागरिक संघ झापाको अध्यक्षमा हरि ओली

बिर्तामोड । ज्येष्ठ नागरिक जिल्ला संघ झापाको अध्यक्षमा हरि ओली चयन भएका छन् । संघको आठौ साधारणसभा तथा तेश्रो अधिवेशनले ओलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित समितिको उपाध्यक्षहरुमा इश्वरीप्रसाद ओली, सूर्यनारायण गणेश, दुर्गादेवी ओली , सचिवमा जयप्रसाद संग्रौला,सह सचिवमा लक्ष्मीप्रसाद पाण्डे, यज्ञश्वर वास्तोला, कोषाध्यक्षमा मोतीवहादुर इङनाम रहेका छन् ।

त्यस्तै सदस्यहरुमा धनपति रसाइली, धनप्रसाद शिवाकोटी, भिष्मप्रसाद सिटौला, गंगादेवी शिवाकोटी,डिल्लीराम नेपाल,रविन वहादुर कार्की, लिला ढकाल,रामकृष्ण यादव र रमेश अग्रवाल रहेका छन् ।

सम्बन्धित समाचार