२०८३ बैशाख ३ गते , विहीबार

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी 

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन १८ गते , मंगलबार
ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी 

ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी भएको छ । आगलागीमा परी बजार क्षेत्रमा रहेका एक दर्जन बढी घर पूर्ण रूपले जलेर नष्ट भएको छ, भने आगो नियन्त्रणको प्रयास जारी रहेको प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाकी ।

सम्बन्धित समाचार