२०८३ बैशाख ३ गते , विहीबार

ट्याक्टरको ट्रलीले किचेर एकजना घटनास्थलमै मृत्यु

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन १७ गते , सोमबार
ट्याक्टरको ट्रलीले किचेर एकजना घटनास्थलमै मृत्यु

मोरङ ।  मोरङ रतुवामाई स्थितमा बस्ने ५१ वर्षीय गौरीमान खड्काको ट्याक्टरको ट्रलीले किचिएर मृत्यु भएको छ । सोमबार दिउसो साढे १ बजे उर्लाबारी १ टपुखोलामा प्रदेश १ ०४ ०१ त १२० नम्बरको ट्याक्टरमा गिटी लोड गर्ने क्रममा खडकालाई ट्याक्टरको पछाडिको ट्रली पल्टेर किच्दा उनको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङले जनाएको छ ।

सम्बन्धित समाचार