२०८३ असार २ गते , मंगलबार

भद्रपुरमा वृद्ध मृत फेला

sajilo news
झापा
२०८२ भाद्र ७ गते , शनिबार
भद्रपुरमा वृद्ध मृत फेला

भद्रपुरमा आज वृद्ध मृत फेला परेका छन् । भद्रपुर नगरपालिका– ४ झापा चोकमा रहेको खगेन्द्र नवजीवन अपाङ्ग संघको कार्यालयको बरन्डमा आज बिहान ६ः३० बजे एक वृद्ध मृत फेला परेका हुन् ।

भद्रपुर-३ का ८७ वर्षका वृद्ध उत्तानो अवस्थामा मृत फेला परेका हुन् । उनीसँग नागरिकता फेला परेको छ । नागरिकतामा श्रेष्ठ थर बुझिए पनि उनको नामको अगाडिको अक्षर मेटिएको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी टोली खटिएर अनुसन्धान तथा कानुनी प्रक्रिया जारी राखेको जनाइएको छ 

सम्बन्धित समाचार