२०८३ असार २ गते , मंगलबार

फिदिममा रक्सीको भाँडोमा डुबेर एक बालक सिकिस्त

sajilo news
पाँचथर
२०८२ श्रावण ३० गते , शुक्रबार
फिदिममा रक्सीको भाँडोमा डुबेर एक बालक सिकिस्त

पाँचथरको फिदिममा रक्सीको भाँडोमा डुबेर एक बालक सिकिस्त भएका छन् । बिहीबार बिहान अन्दाजी १०ः३० बजे पाँचथर फिदिम –३ सीमा चोक बस्ने सन्तोष गुरुङका अन्दाजी १३ महिनाका छोरा खेल्ने क्रममा अचानक घरमा पारिराखेको चिसो रक्सीको भाँडोमा डुबेका थिए ।

सिकिस्त बालकलाई गणेशमान सिंह सामुदायिक अस्पताल पाँचथरमा ल्याई उपचार भइरहेकोमा थप उपचारको लागि बिर्तामोड चिल्ड्रेन अस्पताल बिर्तामोड रेफर गरिएको छ । बालकको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार