२०८३ असार २ गते , मंगलबार

भद्रपुरमा जंगली हात्तीले घर भत्कायो

sajilo news
झापा
२०८२ श्रावण २१ गते , बुधबार
भद्रपुरमा जंगली हात्तीले घर भत्कायो

भद्रपुरमा जंगली हात्तीले घर भत्काएर क्षति गरेको छ । आज बिहान ८ः२० बजे भद्रपुर- ४ साम्पाङ बस्ने आसबहादुर लिम्बुको इँटा र सिमेन्टले बनेको माथि जस्ताको छानो भएको एकतले घरमा एउटा जंगली हात्ती आई घरको दक्षिणपट्टिको पर्खाल भत्काएको हो । त्योसँगै कोठाभित्र रहेको ६ मन धान खाएर नष्ट गर्दा अन्दाजी १७ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार