२०८३ असार ४ गते , विहीबार

झुम्का कारागारभित्रै कैदी झुन्डिए पछि...

sajilo news
झापा
२०८१ फाल्गुन ४ गते , आईतबार
झुम्का कारागारभित्रै कैदी झुन्डिए पछि...

सुनसरीको झुम्का कारागारमा एक कैदीले कारागारभित्रै झुन्डिएर आत्महत्या गरेका छन् । हिजो दिउँसो ३ः४४ बजे रामधुनी –५ स्थित झुम्का कारागारको ब्लक नं ए बन्दीगृहभित्र सुनसरी बर्जु –५ बस्ने ३४ वर्षीय प्रदीप यादवले आत्महत्या गरेका हुन् । साईकोसिस बिरामी रहेका यादवले बन्दी गृहको शौचालयभित्र झ्यालको भेन्टिलेसनको पङ्खामा गम्छाको पासो लगाएका थिए । कर्तव्य ज्यान मुद्दामा २०७६ भदौ १ गतेबाट उनले कैद भुक्तान गर्दै आएका थिए ।

सम्बन्धित समाचार