२०८३ असार ४ गते , विहीबार

झापा कारागारमा रहेका भद्रपुरका सेलवालकाे मृत्यु

sajilo news
झापा
२०८१ फाल्गुन १ गते , विहीबार
झापा कारागारमा रहेका भद्रपुरका सेलवालकाे मृत्यु

झापा । झापा कारागार भद्रपुरमा एक कैदीबन्दी मृत्यु भएको छ ।  ठगी मुद्दामा जेल परेका भद्रपुर नगरपालिका- १ का ४० वर्षीय मदन सेलवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय  झापाले जनाएको छ ।

मंगलवार बिहान ११ बजे कारागारभित्र अचानक लडेर उनी बेहोस भएका थिए । उनलाई उपचारको लागि तत्काल प्रादेशिक अस्पताल भद्रपुर पुर्याएका थिए । तर, चिकित्सकले उनलाई मृत घाेषित गरिदिएको प्रहरीले जनाएको छ

सम्बन्धित समाचार