२०८१ चैत्र १४ गते , विहीबार

आगलागीबाट तीन जनाको मृत्यु, ४ घाइते

sajilo news
झापा
२०८१ माघ ३० गते , बुधबार
आगलागीबाट तीन जनाको मृत्यु, ४ घाइते

पछिल्लो २४ घण्टामा देशका विभिन्न क्षेत्रमा भएको आगलागीबाट ३ जनाको मृत्यु भएको छ। अन्य ४ जना घाइते भएका छन्।  राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशभर गरेर आगलागी लगायत विपदका २४ वटा घटना भएको छ। 

त्यसमध्ये सोलुखुम्बु,दाङ र गुल्मीमा मानवीय क्षति हुने गरी आगालागी भएको हो।  पछिल्लो समयमा आगलागकिा घटना बढ्दो क्रममा रहेको छ। डढेलोसमेत सुरु भएकाले सचेत हुन प्राधिकरणले सबैमा अनुरोध गरेको छ। 

सम्बन्धित समाचार