२०८३ असार ४ गते , विहीबार

शौचालयको भेन्टिलेसनमा टाउको अड्केर बालिकाको मृत्यु

sajilo news
झापा
२०८१ माघ २२ गते , मंगलबार
शौचालयको भेन्टिलेसनमा टाउको अड्केर बालिकाको मृत्यु

भोजपुरको भोजपुर नगरपालिका– २ मा शौचालयको भेन्टिलेसनमा टाउको अड्केर एक ७ वर्षीया बालिकाको मृत्यु भएको छ । हिजो दिउँसो १२.३० बजे भोजपुर–२ हेलौछा बस्ने निर्मल भुजेलकी ७ वर्षकी छोरी विष्णुकुमारी भुजेल आफ्नै घरनजिकको शौचालयको भेन्टिलेसनमा टाउको अड्की मृत अवस्थामा फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी टोली खटिएर घटनाबारे अनुसन्धान शुरु गरेको जनाइएको छ ।

सम्बन्धित समाचार