२०८३ असार ५ गते , शुक्रबार
सशस्त्रमा इन्सपेक्टरदेखि जवानसम्म खुल्यो जागिर (विज्ञापनसहित)
सशस्त्र प्रहरी बल नेपालले (एपीएफ) ले ठूलो संख्यामा जनशक्ति माग गरेको छ। एपीएको प्रधान कार्यालय मानवस्रोत विभागले सशस्त्र प्रहरी निरीक्षकदेखि जवानसम्म माग गरेको हो। जस अनुसार ६८ जना निरीक्षक सहायक निरीक्षक ८३ जना ता ९४१ जना जवान माग गरेको छ। एपीएफले २० जना भान्छे लगायतका पदमा पनि जनशक्ति माग गरेको हो।
हेर्नुहोस् विज्ञापन
