२०८३ असार ५ गते , शुक्रबार

दोलखा केन्द्रविन्दु भएर भूकम्प

sajilo news
झापा
२०८१ कार्तिक ११ गते , आईतबार
दोलखा केन्द्रविन्दु भएर भूकम्प

दोलखा केन्द्रविन्दु भएर गएराति ४.५ म्याग्निच्यूडको भूकम्प गएको छ।  जिल्लाको लामिडाँडा आसपास केन्द्रविन्दु भएर राति ११ः३० बजे ४.५ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्प दोलखाका छिमेकी जिल्लासँगै काठमाडौं उपत्यकामा समेत महशुस गरिएको थियो । 

यसअघि खोटाङको कुबिण्डे भन्ने स्थानलाई केन्द्र बनाएर असोज २८ गते राति राति १० बजेर ३२ मिनेटमा ४.३ म्याग्निच्यूडको भूकम्प गएको थियो।

सम्बन्धित समाचार