२०८३ असार ५ गते , शुक्रबार

घरको छतबाट हाम फालेर दमकका लिम्बुले गरे आत्महत्या

sajilo news
झापा
२०८१ कार्तिक ४ गते , आईतबार
घरको छतबाट हाम फालेर दमकका लिम्बुले गरे आत्महत्या

झापाको दमकमा घरको छतबाट हाम फालेर एक जनाले आत्महत्या गरेका छन् । दमक नगरपालिका-१ स्थित रबी स्टेण्डका २७ वर्षीय अर्बिन लिम्बुले आफ्नै घरको तेस्रो तलाबाट हाम फालेर आत्महत्या गरेका हुन् ।

मृतक लिम्बु मानसिक रोगबाट ग्रसित रहेको प्रहरीले जनाएको छ । उनको शवलाई पोस्टमार्टमको लागि दमक अस्पताल लगिएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

सम्बन्धित समाचार