२०८१ आश्विन १७ गते , विहीबार

नौबिसे-नागढुङ्गा सडक र पृथ्वीराजमार्गमा राति पनि सवारीसाधान चल्ने

sajilo news
झापा
२०८१ आश्विन १५ गते , मंगलबार
नौबिसे-नागढुङ्गा सडक र पृथ्वीराजमार्गमा राति पनि सवारीसाधान चल्ने

गृह मन्त्रालयले दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्गमा सवारी आवागमन बन्द गर्ने निर्णय फिर्ता लिएको छ।
 निर्णय फिर्ता भएसँगै यस सडकखण्डमा सवारी निर्वाध चलिरहेका जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रह्लाद सिलवालले जानकारी दिए।  काठमाडौँबाट बाहिने सवारीको चाप अत्यधिक भएकाले रातको समयमा पनि सवारी चल्न दिने निर्णय भएको हो।

सम्बन्धित समाचार