२०८३ असार ४ गते , विहीबार

हात्तीको आक्रमणबाट किसानको मृत्यु

sajilo news
रासस
२०८१ आश्विन १३ गते , आईतबार
हात्तीको आक्रमणबाट किसानको मृत्यु

कञ्चनपुर । हात्तीको आक्रमणमा परी लालझाडी गाउँपालिका–४ डाँडाजाइका ५० वर्षीय किसान रामदल रानाको मृत्यु भएको छ ।  गाउँपालिका अध्यक्ष निर्मल रानाका अनुसार खेतमा  आएका हात्तीले रानालाई आक्रमण गरेका हुन् । किसान  रानाको घटनास्थलमा नै मृत्यु भएको अध्यक्ष रानाले बताए।  उनी हात्ती धपाउन गएका थियो । घटनास्थलतर्फ प्रहरी गइसकेका  जानकारी उनले दिए । 

सम्बन्धित समाचार