२०८३ असार ४ गते , विहीबार

धादिङमा पहिरोले पुरिएको बसबाट १४ जनाको शव निकालियो

sajilo news
झापा
२०८१ आश्विन १२ गते , शनिबार
धादिङमा पहिरोले पुरिएको बसबाट १४ जनाको शव निकालियो

धादिङको झ्याप्लेमा पहिरो आउँदा १४ जनाको मृत्यु भएको छ। पहिरोमा पुरिएका दुई माइक्रोबसबाट १४ जनाको शव निकालिएको हो।

प्रहरी नायब उपरीक्षक सूर्यप्रसाद सुवेदीले दुई यात्रुवाहक सवारीसाधानबाट १४ जनाको शव निकालिएको जानकारी दिएका छन्। उनका अनुसार लु१ज ४५७८ नम्मरको माइक्रो बसबाट ५ जना र  नम्बर नखुलेको बसबाट ९ जनाको शव निकालिएको हो।  घटनास्थलमा उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ। 

सम्बन्धित समाचार