२०८३ असार ४ गते , विहीबार

घटस्थापनादेखि देशभर रुट परमिट खुला (निर्णयसहित)

sajilo news
झापा
२०८१ आश्विन ८ गते , मंगलबार
घटस्थापनादेखि देशभर रुट परमिट खुला (निर्णयसहित)

यही असोज १७ गते घटस्थापनादेखि देशभर यातायातमा रुट परमिट खुला गरिने भएको छ।  मंगलवार यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म रुट परमिट खुला गर्ने निर्णय गरेको हो।

यात्रुवाहक सवारी साधनलाई उक्त रुप परमिट घटस्थापनादेखि पूर्णिमासम्म लागू हुने छ।  यस्तै बैठकले ट्रेलरलगायतका ठुला सवारी साधनहरू असोज १७ गतेदेखि नारायणगढ-काठमाडौँ सडकमा रोक लगाउने पनि निर्णय भएको छ। 

सम्बन्धित समाचार