२०८३ असार ४ गते , विहीबार

झापामा गर्मीले जनजीवन प्रभावित, कचनकवलका विद्यालय बन्द

sajilo news
झापा
२०८१ आश्विन ७ गते , सोमबार
झापामा गर्मीले जनजीवन प्रभावित, कचनकवलका विद्यालय बन्द

कचनकवल । अत्यधिक गर्मीले जनजीवन प्रभावित बनेसँगै दक्षिणी झापाको कचनकवलका विद्यालय बन्द गरिएको छ ।

कचनकवल गाउँपालिकाले साेमबार सूचना जारी गर्दै मंगलबार र बुधबार दुई दिन पालिकाभित्र संचालित सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।

झापाका अन्य पालिकाका विद्यालयमा समेत गर्मीका कारण विद्यार्थीहरु बिरामी हुने र पठनपाठनमा समस्या भएको जनाइएको छ । 

सम्बन्धित समाचार