२०८३ असार ४ गते , विहीबार

झापाको कनकाईमा कुखुरा र बंगुर फर्ममा आगलागी

sajilo news
झापा
२०८१ भाद्र १६ गते , आईतबार
झापाको कनकाईमा कुखुरा र बंगुर फर्ममा आगलागी

झापाको कन्काई नगरपालिका ३ एकान्त टोलमा रहेको कुखुरा र बंगुर फर्ममा आगलागी भएको छ ।

गएराति ११.४५ बजेतिर विद्युत सर्ट भई सूर्य चौलागाँईले संचालन गरेको कुखुरा र बंगुर फर्ममा आगलागी भएको हो । आगलागीबाट काठको बेरा र टिनको छाना भएको फार्मको काठपात ,कुखुराको दाना, दाना बनाउने दुईवटा मेशिन , १० वटा कुखुराको माउ र चल्ला गरी करिव ३ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

सम्बन्धित समाचार