२०८१ माघ १० गते , विहीबार

एमाले झापाको इन्चार्जमा ओली

sajilo news
झापा
२०८१ श्रावण १७ गते , विहीबार
एमाले झापाको इन्चार्जमा ओली

नेकपा एमाले झापाको इन्चार्जको जिम्मेवारी रोमनाथ ओलीले प्राप्त गरेका छन् । आज बसेको एमालेको सचिवालय बैठकले ओलीलाई झापाको इन्चार्जको जिम्मेवारी प्रदान गरेको हो । दमक नगरपालिका पूर्व नगरप्रमुख समेत रहेका ओली नैतिक र आर्थिक रुपमा स्वच्छ छवि भएका नेताको रुपमा परिचित छन् ।

सम्बन्धित समाचार