२०८३ असार ५ गते , शुक्रबार

इलाममा रुखको हाँगाले लागेर एकजनाको मृत्यु

sajilo news
इलाम
२०८१ असार १ गते , शनिबार
इलाममा रुखको हाँगाले लागेर एकजनाको मृत्यु

इलाम । इलाम नगरपालिका-११ निन्दाकुमा रुखको हाँगाले लागेर एक जनाको मृत्यु भएको छ । शुक्रबार साँझ साढे ६ बजेको समयमा आफ्नै वनमा गोलियाका लागी रूख काट्दै गर्दा हाँगाले लागेर स्थानीय ७२ वर्षीय नेत्रप्रसाद श्रेष्ठ गम्भीर घाइते भएका थिए । घाइतेलाई उपचारको लागी जिल्ला अस्पताल इलाम पुर्‍याउनासाथ डाक्टरले मृत घोषित गरेको प्रहरीले जनाएको छ । 


 

सम्बन्धित समाचार