२०८३ असार २ गते , मंगलबार
काठमाडौँ उपत्यका विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर
काठमाडौँ उपत्यकाको वायु प्रदूषणको दर उच्च तहमा पुगेको । वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरले काठमाडौँको प्रदूषण दर १९४ मापन गरिएको छ ।
जसलाई मानव स्वास्थ्यका हिसाबले अस्वस्थकर मानिन्छ । विश्वकै सबैभन्दा धेरै प्रदूषित सहरको दोस्रो स्थानमा पाकिस्तान र तेस्रो स्थानमा भारतको नयाँदिल्ली रहेको छ । पाकिस्तानको प्रदूषण तह १८६ र भारतको नयाँदिल्ली १७३ रहेको छ ।