२०८१ माघ २५ गते , शुक्रबार

कोशी प्रदेश सरकारबाट बाहिरियो माओवादी, तीन मन्त्रीले दिए राजीनामा

sajilo news
झापा
२०८० चैत्र २६ गते , सोमबार
कोशी प्रदेश सरकारबाट बाहिरियो माओवादी, तीन मन्त्रीले दिए राजीनामा

कोशी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ। उसका तीन मन्त्रीले सोमबार राजीनामा बुझाएका छन्।  माओवादी मन्त्रीहरू गणेश उप्रेती, राजेन्द्र कार्की र नारायण बुर्जामगरले मुख्यमन्त्री केदार कार्कीसमक्ष राजीनामा बुझाएका हुन्। 

माओवादीले सोमबारमात्रै प्रदेश सरकारमा बाहिरिने निर्णय गरेको थियो। संघमा गठबन्धन फेरिएसँगै प्रदेश सरकारमा पनि त्यसको असर परेको हो।

सम्बन्धित समाचार