२०८३ बैशाख ३१ गते , विहीबार

सोहराय पर्वको अवसरमा माघ ११ गते कमल गाउँपालिकामा बिदा

sajilo news
झापा
२०८० माघ १० गते , बुधबार
सोहराय पर्वको अवसरमा माघ ११ गते कमल गाउँपालिकामा बिदा

झापा । झापाको कमल गाउँपालिकाले माघ ११ गते बिहीबार स्थानीय बिदा दिने निर्णय गरेको छ । सन्थाल समुदायको विशेष पर्व सोहरायको अवसरमा कमलले सो दिन स्थानीय बिदा दिइएको हो ।

माघ ७ गते बसेको  गाउँपालिकाको कार्यपालिकाको बैठक अनुसार माघ ११ गते अति आवश्यक सेवाबाहेक गाउँपालिकाको कार्यालय, वडा कार्यालय, पालिका अन्तरगतका सरकारी कार्यालय, सङ्घसंस्था र विद्यालय बन्द रहने गाउँपालिकाले आज जारी गरेको सूचनामा उल्लेख छ । 

सम्बन्धित समाचार