२०८३ बैशाख ३१ गते , विहीबार

सशस्त्र प्रहरी दिवसको अवसरमा रक्तदान

sajilo news
झापा
२०८० माघ ८ गते , सोमबार
सशस्त्र प्रहरी दिवसको अवसरमा रक्तदान

२३ औं सशस्त्र प्रहरी दिवसका अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वार्टर झापामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा १६ जना सशस्त्र प्रहरी कर्मचारीहरूले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी भद्रपुरसँग समन्वय गरी रक्तदान कार्यक्रम सम्पन्न गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हे.क्वा. झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक बालकृष्ण श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार