२०८२ बैशाख १६ गते , मंगलबार

गायिका अनिताको ‘टिकटक’

sajilo news
झापा
२०८० श्रावण ११ गते , विहीबार
गायिका अनिताको ‘टिकटक’

मोडल एवं गायिका अनिता लिम्बूको नयाँ गीत ‘टिकटक’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।  गीतको भिडियोलाई लन्डनको चर्चित वाकम्यान्स स्टुडियोले निर्देशन गरेको हो । अनिताको नै शब्द र सङ्गीत रहेको गीतमा विषम आचार्यको  संयोजन रहेको छ ।  

लन्डनमा आयोजना हुने अधिकांश (याम्प सो हरूमा विदेशी मोडलहरूसँग  प्रतिस्पर्धा गरेर नेपालीको पहिचान राख्दै थुप्रै उपाधि पनि जितिसकेकी गायिका लिम्बूले यसअघि पनि धेरै म्युजिक भिडियोमा अभिनय गरिसक्नुभएको छ । भिडियो गायिका  लिम्बूको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

सम्बन्धित समाचार