२०८१ बैशाख ३ गते , सोमबार

‘मिस्टर नेपाल २०२३’ को उपाधि समर्पणलाई

sajilo news
काठमाडौं
२०८० श्रावण ८ गते , सोमबार
‘मिस्टर नेपाल २०२३’ को उपाधि समर्पणलाई

‘मिस्टर नेपाल २०२३’ को विराटनगरका ३२ वर्षीय समर्पण कार्कीले चुमेका छन् । आफ्ना १८ प्रतियोगीलाई पछि पार्दै पेशाले पाइलट कार्कीले उक्त उपाधि चुम्न सफल भएका हुन। कार्कीले ‘मिस्टर इन्टेलेक्चुअल’को उपाधिसमेत आफ्नो पोल्टामा पार्न सफल भए।

उनले नगद पाँच लाख रुपैयाँबराबरको उपहार प्राप्त गरे। यस्तै, ‘मिस्टर वल्र्ड २०२३’ वा ‘मिस्टर ग्लोबल २०२३’ मा उनले नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरे ।

काठमाडौंमा नेक्स्ट मोडल्स नेपालद्वारा आयोजित प्रतियोगितामा काठमाडौंका निमेश कपाली फष्ट रनरअप, काभ्रेका क्रिशल श्रेष्ठ सेकेण्ण्ड रनरअप, चितवनका डा।विजय दुवाडी थर्ड रहनरअप र भक्तपुरका असिम लामिछाने फोर्थ रनरअप घोषित भएका थिए । 
 

सम्बन्धित समाचार