२०८० चैत्र १६ गते , शुक्रबार

नेवि संघ भद्रपुर- ६ का सभापति अभयले छाडे पार्टी

sajilo news
झापा
२०८० जेष्ठ १० गते , बुधबार
नेवि संघ भद्रपुर- ६ का सभापति अभयले छाडे पार्टी

भद्रपुर । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ भद्रपुर- ६ का वडा सभापति अभय साफी (रजक)ले पार्टी परित्याग गरेका छन् । काँग्रेसका क्रियाशील सदस्य समेत रहेका रजकले एक सूचना जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । रजक काँग्रेस छाडेर नेपाल स्वतन्त्र पार्टीमा प्रवेश गरेको जनाइएको छ । काँग्रेस पार्टीभित्र भएको गुटबन्दी, नातावाद, कृपावाद, पुजिवाँदले गर्दा युवाहरूमा निराश छाएकोले पार्टीमा आबद्ध रहिरहन उचित नठानिएको पत्रमा उल्लेख छ । 

सम्बन्धित समाचार