२०८३ असार १३ गते , शनिबार

प्रदेश १ लोकसेवाले माग्यो ३१५ प्राविधिक कर्मचारी (सूचनासहित)

sajilo news
झापा
२०७९ मंसीर १९ गते , सोमबार
प्रदेश १ लोकसेवाले माग्यो ३१५ प्राविधिक कर्मचारी (सूचनासहित)

प्रदेश लोक सेवा आयोग विराटनगरले स्थानीय तहका लागि कर्मचारी माग गरेको छ।  आज सार्वजनिक सूचना जारी गर्दै  प्राविधिक पदका लागि ३१५ जना कर्मचारीको माग गरेको हो।  

स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिकतर्फका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन आह्वान गरिएको छ। योग्यता पुगेका उमेदवारले पुस १० गतेसम्म दरखास्त दिनसक्ने छन्। अनलाइनमार्फत दरखास्त दिन सकिने आयोगले जनाएको छ। 

सम्बन्धित समाचार