२०८३ बैशाख २ गते , बुधबार
भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आयो
भारतीय आयाल कर्पोरेसन (आईओसी)ले फेरि पेट्रोलियम पदार्थको नयाँ मुल्यसूची पठाएको छ । सोमबार भारतले पठाएको मुल्यसूची अनुसार पेट्रोल डिजेल र हवाई इन्धनको खरिद मुल्य घटेर आएको हो ।
इन्धनको मुल्य घटेर आए पनि इन्धनको लागत मुल्य घाटामा रहेको निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसन ९आईओसी० ले पठाएको मूल्य सूची अनुसार पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ ८० पैसा र डिजेल र मट्टितेलमा समान प्रतिलिटर १२ रुपैयाँ ४५ पैसाले घटाइएको छ।