२०८३ बैशाख २४ गते , विहीबार

झापामा एकैदिन १७ जनामा कोरोना संक्रमण पुष्टि

sajilo news
झापा
२०७९ श्रावण १ गते , आईतबार
झापामा एकैदिन १७ जनामा कोरोना संक्रमण पुष्टि

झापामा आइतबार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये १३ अन्य देशका रहेका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार ३०७ जनाको कोरोना परीक्षण गर्दा १७ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोड, बुद्धशान्ति र बिर्तामोडमा १-१ जना महिलामा कोरोना पुष्टि भएको छ । यस्तै, भद्रपुरका १ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार