२०७९ जेष्ठ ८ गते , आईतबार

बुद्धशान्ति गाउँपालिकामा गठबन्धन अगाडी

sajilo news
पार्थ मण्डल
२०७९ बैशाख ३१ गते , शनिबार
बुद्धशान्ति गाउँपालिकामा गठबन्धन अगाडी

बुद्धशान्ति गाउँपालिकामा मतगणना सुरु भएको छ । गाउँपालिकामा १२५ मत गणना गर्दा काँग्रेस र माओवादी गठबन्धनका अध्यक्ष पदका उम्मेदवार मनोज प्रसाईँले अग्रता लिएका छन् । काँग्रेसबाट उम्मेदवार बनेका प्रसाईँले ४९ मत लिएका छन् । एमालेका एमालेका मिरा भुर्तेलले ४२ र राप्रपाका ध्रुव प्रसाद कोइराला ७ मत ल्याएको छ । 

उपाध्यक्षमा एमालेका भवानी प्रसाद खतिवडा अग्रता लिएका छन् । गठबन्धन (माओवादी)का खड्ग बहादुर तिम्सिना १७ र राप्रपाका इन्दिरा रिजाल ७ मत ल्याएका छन् ।  १ नम्बर वडा अध्यक्षमा एमालेका उम्मेदवार ५९ मतले अगाडी देखिएका छन् । 

सम्बन्धित समाचार