२०७९ जेष्ठ ८ गते , आईतबार

हल्दिबारी गाउँपालिकामा राप्रपाको अग्रता 

sajilo news
झापा
२०७९ बैशाख ३१ गते , शनिबार
हल्दिबारी गाउँपालिकामा राप्रपाको अग्रता 

झापाको हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राप्रपाले अग्रता लिएको छ । १५० मत गणना हुँदा राप्रपाका रविन्द्र प्रसाद लिङदेनले ६८ मत ल्याउँदै १० मतको अग्रता लिएका हुन्। 

दोस्रोमा एमालेका डम्बर बहादुर गिरी रहेका छन्। जसको मत ५८ रहेको छ। त्यस्तै काँग्रेसका तुलसी प्रसाद ओलीले १० तथा माओवादीका भवानी प्रसाद दंगालले १२ मत ल्याएका छन्। 

उपाध्यक्ष पदमा एमालेका शान्ता देवी गौतमको ५० राप्रपाका लक्ष्मी देवी मैनालीको ४९ स्वतन्त्र उम्मेद्वार लखन हेमरमको १६ तथा माओवादीका टिका देवी राउतको ११ मत रहेको छ।

सम्बन्धित समाचार