२०७९ जेष्ठ ८ गते , आईतबार

दक्षिण अफ्रिकामा भीषण बाढी-पहिरो, कम्तिमा ४०० जनाको मृत्यु

sajilo news
एजेन्सी
२०७९ बैशाख ४ गते , आईतबार
दक्षिण अफ्रिकामा भीषण बाढी-पहिरो, कम्तिमा ४०० जनाको मृत्यु

दक्षिण अफ्रिकामा आएको बाढी र पहिरोका कारण चार सयको मृत्यु भएको छ र दशौं हजार घरबारविहीन भएका छन् । ठूलो वर्षापछि आएको बाढी पहिरोमा देशको दक्षिण पूर्वी क्षेत्रमा अझै केही हराइरहेका छन् । बाढीको पानीले दक्षिणपूर्वी तटीय सहर डरबानका केही भागहरू डुबानमा परेका छन् । बाढीले सडक भत्किएका छन् । अस्पतालमा क्षति पुर्‍याएको छ भने घरहरू बगाएको छ ।


दक्षिणपूर्वी क्वाजुलु–नाताल ९केजेएन० प्रान्तमा आपतकालीन सेवाहरू उच्च सतर्कतामा राखिएको छ । बाढीपछि उद्धार कार्य तीव्र पारिएको छ ।

सम्बन्धित समाचार