२०८१ बैशाख ७ गते , शुक्रबार

पर्यटक बोकेको विमान दुर्घटना, सात जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ माघ २२ गते , शनिबार
पर्यटक बोकेको विमान दुर्घटना, सात जनाको मृत्यु

एजेन्सी । पेरुको नाज्का मरुभूमिमा पर्यटक बोकेको विमान दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ। आरपीपी प्रसारकका अनुसार विमानले पर्यटकहरूलाई नाज्का लाइन देखाउनका लागि बोकेको थियो‚ जुन विशाल भूगोलको विश्वव्यापी रूपमा परिचित समूह हो।दुर्घटनाग्रस्त विमानमा नेदरल्याण्ड्स र चिलीका नागरिक सवार थिए। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित समाचार