२०८३ बैशाख २३ गते , बुधबार

देशभर थपिए ८४५४ संक्रमित, ४४३३ जना संक्रमणमुक्त

sajilo news
पार्थ मण्डल
२०७८ माघ १२ गते , बुधबार
देशभर थपिए ८४५४ संक्रमित, ४४३३ जना संक्रमणमुक्त

झापा । देशभर एकै दिन ८ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २० हजार ३ सय ५९ जनामा परीक्षण गरिएको थियो । 

यो अवधिमा ४ हजार ४ सय ३३ जना संक्रमणमुक्त भएका छन् भने ५ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार