२०८३ बैशाख २३ गते , बुधबार

देशभर थपिए १०३१९ कोरोना संक्रमित, चार जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ माघ १० गते , सोमबार
देशभर थपिए १०३१९ कोरोना संक्रमित, चार जनाको मृत्यु

झापा । पछिल्लो २४ घन्टामा देशभर १० हजार ३१९ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २१ हजार २०१ जनामा परीक्षण गर्दा १० हजार ३१९ जना संक्रमित भेटिएका छन्।

त्यस्तै, आज ४ जना संक्रमितको मृत्यु भएको छ।  आज २ हजार ५ सय ४० जना संक्रमित संक्रमणमुक्त भएका छन् भने हाल देशभर ८२ हजार ५५० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। 

सम्बन्धित समाचार