२०८३ बैशाख २३ गते , बुधबार

देशभर थपिए १० हजार ७०३ कोरोना संक्रमित, तीन जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ माघ ७ गते , शुक्रबार
देशभर थपिए  १० हजार ७०३ कोरोना संक्रमित, तीन जनाको मृत्यु

झापा । पछिल्लो २४ घन्टामा देशभर १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २३ हजार ९२ नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयको विवरण अनुसार २३ हजार ९२ जनामा गरिएको परिक्षणमा १० हजार ७०३ जना संक्रमित भेटिएका हुन। यस अवधिमा तीन जना संक्रमितको मृत्यु भएको छ। 

यस्तै आज ७ सय ६६ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने हाल देशभर ६५ हजार ३ सय ७४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख छ। 

सम्बन्धित समाचार