२०८३ बैशाख २३ गते , बुधबार

देशभर थपिए ३५ सय भन्दाबढी कोरोना संक्रमित

sajilo news
पार्थ मण्डल
२०७८ पौष २९ गते , विहीबार
देशभर थपिए ३५ सय भन्दाबढी कोरोना संक्रमित

झापा । देशभर ३५ सय भन्दाबढी कोरोना संक्रमित थपिएका छन्। १५ हजार ८१ जनामा  परीक्षण गर्दा ३ हजार ५ सय ५३ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय कोभिड संक्रमणदर बढे पनि मृत्यु हुनेको संख्या भने कम छ।

एकैदिन ३५ सय बढीमा संक्रमण पुष्टि हुँदा आज एक जना संक्रमितको मात्रै मृत्यु भएको छ।  त्यस्तै,दुई सय ७१ जना कोरोना मुक्त भएका छन्।  हाल देशभर संक्रिय संक्रमितको संख्या १४ हजार ३ सय ४० रहेको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार