२०८३ बैशाख २३ गते , बुधबार

कोरोना अपडेट : थपिए ३२६ नयाँ संक्रमित, दुई जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ पौष १९ गते , सोमबार
कोरोना अपडेट : थपिए ३२६ नयाँ संक्रमित, दुई जनाको मृत्यु

झापा । पछिल्लो २४ घन्टामा देशभर ३ सय २६ जना कोरोना संक्रमित थपिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १२ हजार ४ सय ९८ जनामा गरिएको परीक्षणमा ३ सय २६ जना संक्रमित थपिएका हुन्।

आज २ जना संक्रमितको मृत्यु भएको छ।  यस्तै आज २ सय ५५ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ५ हजार ५ जना सक्रिय संक्रमित छन्। 

सम्बन्धित समाचार